स्मोकिङ गरेको तर ड्रग्स भने नलिएको :सारा अली खान

0
110

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानले एनसीबीसँगको सोधपुछका क्रममा आफूले ड्रग्स नलिएको बताएकी छन् ।

एनसीबीसँगको लामो सोधपुछका क्रममा उनले अभिनेता सुशान्त सिंह राजपूतसँग स्मोकिङ गरेको तर ड्रग्स भने नलिएको बताएकी हुन् ।

सारा अली खान

उनले आफूले कहिल्यै ड्रग्स नलिएको समेत बताएकी छन् । उनले सुशान्तसँग उनको फार्म हाउसमा जाने गरेको स्विकारेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here