पहिरोमा परेर स्याङ्जाको वालिङमा एकै परिवारका ८ जना वेपत्ता

0
165

वालिङ । पहिरोमा परेर स्याङ्जाको वालिङमा एकै परिवारका ८ जना वेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-१४, की माया परियारको घर गएराति पहिरोले बगाउँदा १० जनाको परिवारमध्ये १० जना नै पहिरोमा पुरिएका थिए । एकजनाको स्थानीयले सकुसल उद्दार गरेका छन् ।

घटनास्थलबाट एक जनाको शव निकालिएको र ८ जना अझै वेपत्ता भएका स्थानीयले जनाएका छन् । इप्रका वालिङले अहिले उद्दारको प्रयास भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here