भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

0
87

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ । १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको एम्समा उपचार भइरहेको थियो ।

कर्नाटकाबाट सांसद निर्वाचित भएका अंगडी नरेन्द्र मोदी नेतृत्वको सरकारमा रेल राज्यमन्त्री बनेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here