गृहपृष्ठराष्ट्रिय यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय By nepalkakura - 0 120 Facebook Twitter Pinterest WhatsApp २९ भदौ, काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।