उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *