प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं ः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि स्वाब दिएका उनको सोमबार रिपोर्ट आएको हो । उनी अहिले होम आइशोलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *