उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । उद्योगी वनिोद चौधरीमा कोरोना संक्रमण पुष्ट िभएको छ । उनले शुक्रबार आफ्नो ट्वटिरमार्फत आफूमा कोरोना संक्रमण पुष्ट िभएको जानकारी दएिका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार वहिान संक्रमण पुष्ट िभएको र आफूमा कुनै लक्षण नदेखएिको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *