एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रूपैयाँ १८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *