कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय

काठमाडौं, ९ भदौ । मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *