डाक्टर तथा नर्सहरु बस्दै आएको घर घेराउ

0
278

काठमाडौं । काठमाडौंको मुटुमा पर्ने बानेश्वरमा डाक्टर तथा नर्सहरु बस्दै आएको घर घेराउ गर्दै त्यहाँ राख्ने घरधनीलाई दुर्व्यवहार गरेका छन् ।

स्थानीय मिलनचोकका रहेको एक होस्टमा डाक्टर तथा नर्स बस्दै आएका थिए ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी उनीहरुलाई त्यहाँ राख्न नहुने भन्दै तीन दर्जन बढीको हाराहारीका स्थानीयले घर घेर्दै धम्क्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here