काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं: काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर टेष्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *