सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला

काठमाडौं / गोंगबु बसपार्कनजिक एक पुरुषको हत्या भएको छ । सुटकेसभित्र टाउको नभएको अवस्थामा आज विहान शव फेला परेको हो । प्रहरीका अनुसार तीन सय मिटर पर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

विभत्स तरिकाले हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हत्या हुनेको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *