रिलायन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्ने

रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

रिलायन्सले जारी पुँजीको ३०५ सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *