रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

0
180

काठमाडौं । आज सुभसाईतको समय दिउँसो १२ बजेर ५२ मिनेटमा रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएसँगै जात्रा औपचारिक रुपमा सुरु भएको हो ।

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । तर कोरोना भाइरसको महामारीका कारण रथ निर्माण लगायत सबै प्रभावित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here