काठमाडौँ – अभिनेता राजेश हमालका भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । उनलाई केहि दिनअघि प्लेन चार्टर्ड गरेर उपचारका लागि दिल्ली लगिएको थियो । कलेजोको समस्या रहेका रोकेशको त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको एक छिमेकीले जानकारी दिए ।
राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।