बलात्कार अभियुक्तले थुना कक्षमै आत्महत्या

0
208

ललितपुरमा बलात्कार अभियुक्तले थुना कक्षमै आत्महत्या गरेका गरेका छन् ।

ललितपुरका प्रहरी प्रमुख (एसएसपी) टेकप्रसाद राईका अनुसार बलात्कार मुद्दामा १४ असारमा ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले जावलाखेलको हिरासत कक्षमै आत्महत्या गरेका हुन् ।

उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा पासो लगाएर आज आत्महत्या गरेको एसएसपी राईले जानकारी दिए । घटनाको थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here