गृहपृष्ठराष्ट्रिय पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको १ नम्बर पिलरमा By nepalkakura - 0 84 Facebook Twitter Pinterest WhatsApp पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर पुगेको हो ।