पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको १ नम्बर पिलरमा

0
84

पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here