रासेद एल्मुनाई एसोसियसन नेपालको भक्तपुरजिल्ला कार्य समिति द्दारा भक्तपुर जेसिस, ख्वप नःकमि समाजसंग सवन्यन गरि रक्तदान कार्यक्रम भक्तपुर कमल विनायक कमल पोखरीमा सम्पन्न भएको छ।

कोरोना भाइरसको कारण रगत अभाब हुन नदिन कार्यक्रम आयोजना गरिएको एसोसियसनका केन्द्रिय निर्दशक सर्जु बहादुर राउतले बताउनु भयो।

कार्यक्रममा ६८जना रक्तदाता द्दारा रक्तदान गर्नु भएको भक्तपुरजिल्ला निर्देशक शुभराम मुनकर्मीले जानकारी गराउनु भयो।

कार्यक्रममा एसोसियसनका प्रमुख सल्लाहाकार निगम हुमागांई, भक्तपुर महानगर प्रहरीका प्रमुख एपि सविन प्रधान को उपस्थितीमा रक्तदाताहरुलाई सम्मान पत्र वितरण गर्नु भएको थियो ।रक्तदान कार्यक्रममा अथिति हरुलाई आयोजकबाट मायाको चिनो प्रदान गरिएको थियो।

।कार्यक्रममा एल्मुनाई एसोसियसका क्याडेटहरुले रक्तदान तथा स्वंयमसेवकको भुमिका निर्बाहा गरिएको थियो।