
डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी भागमा रहेको पुरानो भवन भत्किएको छ । भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुली को तार थिच्दा ट्रान्समिटर पड्किएको हो । थुनामा रहेका कोही पनि कैदीबन्दीहरु भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ।
Source: Sachin Pandey FB