२४ घण्टामा २१६ जना कोरोना संक्रमित डिस्चार्ज

0
111

काठमाडौं। नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये हालसम्म सबैभन्दा धेरै एकैदिन संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमित डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार हालसम्म देशैभर एकहजार ४०२ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here