राष्ट्रिय मंगलबार नेपालमा भूकम्प 9 months ago nepalkakura काठमाडौं, असार २ । मंगलबार नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ। nepalkakura See author's posts Continue Reading Previous मैले उनको खुट्टा समातेरै बचाउन आग्रह गरें तर उनले पनि उल्टै बलात्कार गरेNext आरडीटी परीक्षण पोजेटिभ आए लगत्तै क्वारेन्टिन नजिकै आत्महत्या More Stories राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै 20 hours ago nepalkakura राष्ट्रिय नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक 22 hours ago nepalkakura राष्ट्रिय बाँकी २ वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः विष्णुप्रसाद पौडेल 2 days ago nepalkakura Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.