कपुरधारामा मोटरसाइकल दुर्घटना, न्यूरोडका निरज सिख्राकारको मृत्यु

काठमाडौँको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बा ९५ प ६४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

बुधबार राति भएको दुर्घटनामा परेर घाइते भएका न्यूरोडका ३४ वर्षका निरज सिख्राकारको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *