भोलिदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय

पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *