थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *