प्रदेश २ मा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
32

काठमाडौं। प्रदेश २ मा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एकैदिन आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार महोत्तरीका ३५, सर्लाहीका २७, धनुषाका ८, सप्तरीका ७ र रौतहटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here