२८८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २०९९

काठमाडौं : नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *