आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

विश्वभर फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनका बीच रगतको अभाव कम हुन नदिन आज जेष्ठ १७ गते शनिबार सानेपा-२ मा हेल्लो ब्रदर्शको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका वडा न २ का वडाध्यक्ष राजेश महर्जनको प्रमुख आतित्थ्यमा र शान्ति महर्जनको संयोजकत्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जम्मा ११० जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *