नेपालमा कारोना संक्रमितको संख्या २ सय ७३

नेपालमा कारोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *