काठमाडौंमा कोरोना भाइरस रोगको पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिकाकी

काठमाडौं,३० बैशाख । आज काठमाडौंमा कोरोना भाइरस रोगको पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिकाका रहनुभएको छ । स्रोतका अनुसार ती महिलाको ट्राभल हिस्ट्रि अहिलेसम्म नभएको पाइएको छ ।

अर्काे २ जना भक्तपुरका रहेका छन् । संक्रमित तीनै जना टेकू अस्पतालमा भर्ना हुनुभएको छ । आजै एकैदिन ८३ जनामा कोरोना भाइरस पोजेटिभ देखियो । यो संगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *