वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण

वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *