शुक्रबार थप एक जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १०२

0
137

शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीसहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here