राष्ट्रिय सेवा दल एल्मुनाई एशाेसिएसनद्दारा राहात वितरण

राष्ट्रिय सेवा दल एल्मुनाई एशोसिएसन द्दारा कामपा वडा न ९ मा रहेको नमुना बस्तिमा रहेको सुकुम्वासीहरुलाई खाजा वितरण गरेको छ।

सुकुम्बासी वस्तीका १९८ जना लाई एक दिनको खाजा चिउरा दालमोढ, बिस्कुट वितरण गरिएको काठमाण्डौ जिल्ला कार्य समितिका निर्देशक ज्योति थापाले बताउनुभयो । एशोसिएसनका सदस्यहरुबाट आर्थिक संकलन गरि नेपाली सेना चन्डिदल सिहंदरवारको सहयोगमा वितरण गरेको हो ।

उक्त वितरण कार्यक्रममा क्याडेड,एशोसिएसनका सदस्य ,नेपाली सेना सहभागि भएका थिए ।

समाजिक दुरी कायम गरि राहात वितरण गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशासिएसनका केन्द्रिय निर्दशक सर्जु बहादुर राउतले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *