ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी

#ब्रेकिंग_न्यूज़ ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी
भर्खर ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी भइरहेको छ । रातीबाट सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन। पुरानो बैंक लाईन स्थित चिया पसलबाट आगो सुरु भएको बताइएको छ।
फुङलिङ नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको भए पनि हाल सम्म नियन्त्रणमा लिन सकेको छैन । आगलागीको कारण समेत खुलेको छैन ।
