गृहपृष्ठस्वास्थ्य नेपालमा संक्रमितको संख्या ५९ पुग्यो By nepalkakura - 0 79 Facebook Twitter Pinterest WhatsApp रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।