नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

0
79

रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here