वेलायतमा खुुदुनावारीका पूर्व प्रअ हंसराज लिङ्देनको निधन

लण्डन। कोरोना भाइरस (कोभिड(१९)को संक्रमणका कारण वेलायतमा अर्का एक नेपालीको निधन भएको छ।
वेलायतको रेगिङ्ग शहरमा बस्ने झापाको जनता माध्यामिक विद्यालय खुुदुनावारीका पूर्व प्रअ हंसराज लिङ्देनको विहीवार स्थानिय अस्पतालमा निधन भएको हो ।
सो विद्यालयका एक पूर्व विद्यार्थीका अनुसार ६५ वर्षीय लिङ्देन सन् २००६ देखी परिवार सहित वेलायतमा बसोबास गर्दै आएका थिए।
(नेपालब्रिटेन डटकम)
