उदयपुरको भुल्केका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं : उदयपुरको भुल्केका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *