उदयपुरमा अर्को एकजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : उदयपुरमा अर्को एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *