गृहपृष्ठराष्ट्रियस्वास्थ्य उदयपुरमा अर्को एकजनामा कोरोना संक्रमण पुष्टि By nepalkakura - 0 160 Facebook Twitter Pinterest WhatsApp काठमाडौं : उदयपुरमा अर्को एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगको छ ।