रुपन्देहीमा १५ वर्षिया बालिका बलात्कृत

रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई ललाई फकाई बलात्कार गर्ने सैनामैना वडा न.१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले घरपरिवारको निवदेनको आधारमा प्रकाउ गरीएको बताए ।

बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको भट्टाराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *