मध्यरातमा भूकम्पको धक्का महसुस

काठमाडौं / मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ ।

गएराति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बू केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *