कैलाली थप एक जनामा कोरोना संक्रमण

कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कैलालीको लम्की चुहा नगरपालिकामा वडा नं १ भुरुवाकी ती महिलाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *