सुदूरपश्चिममा भूकम्पको धक्का

धनगढीः सुदूरपश्चिममा आज राति भूकम्पको धक्का सहसुुस भएको छ। राति ८ बजेर ५५ मिनेटमा गएको भूकम्पको धक्का डोटी लगायतका जिल्लामा महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ रेक्टर स्केलको सो भूकम्पको केन्द्र बभाङ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *