भक्तपुरको भुलाँछेंमा लकडाउनको समयमा ड्यूटीमा खटिएका प्रहरी जवानमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार गर्नेको परिचय र कारण नखुले पनि उनले मादक पदार्थ सेवन गरि आएको बुझिएको छ । चक्कु प्रहार लगतै प्रहरीले ति युवावाट चक्कु खोसी उनलाई नियन्त्रणमा लिएको थियो । चक्कु प्रहारबाट ड्यूटिमा रहेका प्रहरी जवान सामान्य घाईते भएका छन् ।
Source: Namaste Bhaktapur Facebook Page