नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट बच्यो

0
190

काठमाडौं : काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट बचेको छ।नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दिउँसो विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायु सेवा निगम प्रवक्ता सृजना खड्काले जानकारी दिइन्। घटनामा भने मानवीय क्षति भएको छैन। विमानलाई सुरक्षित रुपमा उद्धार गर्ने काम भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here