स्याङ्जामा गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु

स्याङ्जामा गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ।

शुक्रबार दिउँसो हरिनास गाँउपालिका(२ स्थित इलाका प्रहरी कार्यालय चिसापानीभित्रै हवल्दार रविन्द्र पौडेललाई गोली लागेको हो।

’प्रहरी कार्यालयभित्रै भएको घटना हो। व्यवस्थापनको क्रममा भएको हो,’ जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कँडेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *