अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु

0
128

काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो । विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ । उनी पाँचथर रानीगाँउ निवासी भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here