एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय

काठमाडौँ — सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः राजन काफ्लेर प्रधानमन्त्रीको सचिवालय

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *