पाहाँ चरे्हे जात्र यस वर्ष नमनाइने

नेवा समुदायले भव्यरुपमा मनाउने पाहाँ चरे्हे जात्र यस वर्ष पूर्णरुपमा नमनाइने भएको छ। क्ेही दिन अघिसम्म आंशिकरुपमा जात्रा मनाउने तयारी गरिएको थियो ।
श्री लँुमधि भद्रकाली गुठिको आज बसेको बठैकले जात्रा पूर्णरुपमा नमनाउने निर्णय गरेको छ । श्री लुँमधि भद्रकाली गुठिले एक सूचना निकाली यसको जानकारी गराएको हो ।

सूचना अनुसार विश्वव्यापीरुपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट बच्न यस वर्षको जात्रा पूर्णरुपमा बन्द गरिएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *