लामो दूरीका सवारी साधन बन्द

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको जनाएको छ । कति लामो दूरी भन्ने विषय भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *