
सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको जनाएको छ । कति लामो दूरी भन्ने विषय भने खुलाइएको छैन ।