मन्दिरहरुमा सर्वसाधारणहरुलाई प्रवेश निषेध

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने खतरालाई मध्यनजर गर्दै विभिन्न मन्दिरहरुमा सर्वसाधारणहरुलाई प्रवेश निषेश गर्ने तयारी भएको छ । कामपा वडा न. २२ ले विभिन्न मन्दिर व्यवस्थपन समितिलाई पत्र लेख्दै मन्दिरको नित्य पूजा गर्ने बाहेक सर्वसाधारण्हरुलाई प्रवेश निषेध गरि सहयोग गर्न भनेको छ ।


यस वडा अन्तर्गत पर्न संकटा मन्दिर, भद्रकाली मन्दिर, वटु भद्रकाली मन्दिरहरुमा नियमित नित्य पुजा बाहेक भक्तजनहरुलाई प्रवेश निषेश गर्न अनुरोध गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *