अर्थ सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो 12 months ago nepalkakura शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७९० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो । nepalkakura See author's posts Continue Reading Previous दैनिक ५ घण्टा सेयर कारोबार हुनेNext ग्यासको आयातमा कुनै समस्या छैन:नेपाल आयल निगम More Stories अर्थ सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो 7 days ago nepalkakura अर्थ ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट 2 weeks ago nepalkakura अर्थ सुनको मूल्य ९ महिना यताकै सस्तो 2 weeks ago nepalkakura Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.